नेपाल र चीनबीच विभिन्न १७ वटा समझदारी पत्रमा हस्ताक्षर


काठमाण्डौ – नेपाल र चीनबीच विभिन्न १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । साेल्टी हाेटलमा आयाेजित विशेष समाराेहकाबीच सम्झाैता पत्र आदान प्रदान गरिएकाे हाे । दुई दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ राष्टपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको उच्चस्तरीय वार्तापछि सम्झौता भएको हो ।

सम्झौता पत्र दुवैको उपस्थितिमा आदान प्रदान गरिएको छ । समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाण्डाै र तातोपानी–काठमाण्डाै सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् ।(उज्यालो)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.