काठमाण्डौ – नेपाल र चीनबीच विभिन्न १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । साेल्टी हाेटलमा आयाेजित विशेष समाराेहकाबीच सम्झाैता पत्र आदान प्रदान गरिएकाे हाे । दुई दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ राष्टपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको उच्चस्तरीय वार्तापछि सम्झौता भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/10/2019
नेपाल र चीनबीच विभिन्न १७ वटा समझदारी पत्रमा हस्ताक्षर
Posted in नेपाल समाचार
‘अब नेपाल भूपरिवेष्ठित रहन्न’
चन्द्रशेखर अधिकारी
काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका छन्। चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा उनले यसका लागि दीर्घकालीन र तत्कालका योजनाहरू अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। होटेल सोल्टीमा भएको रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत मन्तव्यपछि सीले ‘नमस्ते’ भन्दै सम्बोधन गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सीको कार्यतालिका : नेकपा नेताहरूसँग सामूहिक भेट, १ बजे चीन प्रस्थान
२६ असोज, काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिने भएका छन् । शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भलाकुसारी गर्दैछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार