रोशन राउत
क्यानबेरा (अस्ट्रेलिया) : विश्वकप छनोट फुटबलमा बिहीबार नेपालले आफूभन्दा निकै प्रभावशाली प्रतिद्वन्द्वी अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। उक्त छनोट खेल अस्ट्रेलियाको राजधानी शहर क्यानबेरास्थित जियो रंगशालामा खेलिने छ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे (स्थानीय समय अनुसार राति ८ बजे) सुरु हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,937,760 यात्रीहरु
पुराना पेजहरु