Daily Archives: 10/10/2019

अस्ट्रेलियालाई घरमै नेपालको चुनौति


रोशन राउत
क्यानबेरा (अस्ट्रेलिया) : विश्वकप छनोट फुटबलमा बिहीबार नेपालले आफूभन्दा निकै प्रभावशाली प्रतिद्वन्द्वी अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। उक्त छनोट खेल अस्ट्रेलियाको राजधानी शहर क्यानबेरास्थित जियो रंगशालामा खेलिने छ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे (स्थानीय समय अनुसार राति ८ बजे) सुरु हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सीको स्वागतमा राखिएको ब्यानर च्यात्ने पक्राउ


२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्