पाँच देशको टी–२० श्रृंखलामा नेदरल्याण्ड्सले नेपाललाई १३४ रनको लक्ष्य दिएको थियो छ । उक्त लक्ष्यलाई नेपालले १९.५ ओवेरमा ६ विकेटको नोक्सानीमा हासिल गरेको छ ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/10/2019
चित्रमहराको राति नै शिक्षण अस्पतालमा नियमित र फोरेन्सिक हिसाबमा स्वास्थ्य परिक्षण
स्वासप्रस्वासमा समस्या देखिएपछि हिरासत कक्षमै अक्सिजन दिने व्यवस्था
काठमाडौँ — सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो । सिंहदरबार वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या दखिएको छ। उनलाई सामान्य हिरासत कक्षमा नै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार