Daily Archives: 07/10/2019

नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ


पाँच देशको टी–२० श्रृंखलामा नेदरल्याण्ड्सले नेपाललाई १३४ रनको लक्ष्य दिएको थियो छ । उक्त लक्ष्यलाई नेपालले १९.५ ओवेरमा ६ विकेटको नोक्सानीमा हासिल गरेको छ  ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

बिज्ञप्ती


महराको राति नै शिक्षण अस्पतालमा नियमित र फोरेन्सिक हिसाबमा स्वास्थ्य परिक्षण


स्वासप्रस्वासमा समस्या देखिएपछि हिरासत कक्षमै अक्सिजन दिने व्यवस्था
काठमाडौँ — सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो । सिंहदरबार वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या दखिएको छ। उनलाई सामान्य हिरासत कक्षमा नै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्