Daily Archives: 06/10/2019

विकृति हटाएर संस्कृति चिनौं


डा.गोविन्द टण्डन
हुने र नहुने, धनी र गरिब, सम्पन्नता र विपन्नताको धाँजो झन्झन् फराकिलो बन्दै जानु कुनै पनि दृष्टिकोणले सुखद होइन । यो सृष्टि धार्मिक–आध्यात्मिक दृष्टिकोणले हेर्दा ईश्वरको कृपाप्रसाद हो, लीलाभूमि हो। जो जति जीवात्मा यहाँ छन्, ती सबै त्यही क्रीडाभूमिमा तोकिएको समयावधिभित्र आआफ्नो नाटकको मञ्चन गर्छन् र समय आइपुगेपछि बिदा हुन्छन्। पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा जमरा लहलह


होम कार्की
काठमाडौं — साउदी अरबको राजधानी रियादस्थित डाइट सेन्टरको क्याम्पमा उमारिएको जमरा लहलह परेको छ । यो क्याम्पमा अर्घाखाँचीका भूपेन्द्र थापा, तनहुँका सोमलाल पौडेल, सुकुबहादुर थापामगर र गुल्मीका मिलन थापा मिलेर जमरा उमारेका हुन् । डाइट सेन्टरमा ६० नेपाली काम गरिरहेका छन् । विजयादशमीको दिन डिउटी सकेर क्याम्पमा आएपछि उनीहरू एकै ठाउँमा भेला भएर निधारमा टीका र कानमा जमरा सिउरिने योजना बनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्