म चिकित्सक होइन, तर म केही अवश्य भन्न सक्छु। भन्छन् नि, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस।’ भरसक हामी सचेत हुनुपर्छ कि हामीलाई क्यान्सर नलागोस्। त्यसको लागि रोग नि*रोधक जीवनशैली अपनाउन नै आवश्यक छ। मलाई आफ्नो अनुभवले पनि केही कुरा सिकाएको छ।मैले जोड दिएको कुरा के हो भने, रोग लागेर उपचार गरिसकेपछिको जीवनमा फेरि पनि त्यो रोग फर्केर नआओस् भन्नको लागि मैले गर्नुपर्ने क्रियाकलाप हो। मैले अध्ययन गर्दै जाँदा हामीले भन्ने गरेको ‘हेल्दी लाइभस्टाइल’ को ’boutमा म बोलिहाल्छु। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/10/2019
क्यान्सरलाई जितेकी मनीषा कोइरालाले दिइन् क्यान्सरबाट जोगिने यस्ता टिप्स
Posted in जीबनशैली, थाहा पाईराखे राम्रो, सन्देश, स्वास्थ्य शिक्षा
हराए २७१६ सीमास्तम्भ, सीमा सुरक्षा जिम्मा कसको ?
भारत र चीनसँग विभिन्न ठाउँमा उत्पन्न सीमा विवाद सुल्झाउन संयन्त्रहरु बनाइए पनि दशक नाघिसक्दा टुंगोमा पुग्न सकेको छैन ।
जगदीश्वर पाण्डे
काठमाडौँ — सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हराउने क्रम रोकिएको छैन । गृहमन्त्रालयका अनुसार ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायब छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
महरा प्रकरण : रोशनीका श्रीमान-श्रीमतीको सम्बन्ध विच्छेद
काठमाडौं : सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान-श्रीमतिले सम्बन्ध विच्छेद गरेका छन्। बिहीबार रोशनी शाही (भिडियो र पत्रमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएकोले) र उनका श्रीमान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो। सम्बन्ध विच्छेदमा श्रीमान्-श्रीमती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार