Daily Archives: 23/09/2019

चीनमा पढ्दै नेकपाका मेयरहरू


चीनमा तालिममा सहभागी मेयरहरू ।
शम्भु कट्टेल
काठमाडौं : नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन्। पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत। साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्