अखण्ड भण्डारी/ राजु बास्कोटा
काठमाडौं : सुन्दा गर्वै लाग्छ- नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ। अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/09/2019
रित्तै’ उड्नु छ जापान
Posted in अर्थतन्त्र
दसैंमा घर जाने टिकट लिन नयाँ बसपार्कमा ठेलमठेल भीड
केशव थापा
काठमाडौँ — दसैंका लागि आज आइतबारबाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो । अघिपछि पनि शंका लागेको गाडीको कन्डिसन चेकजाँच गरेर मात्र गन्तव्यमा पठाइने यातायात व्यवस्था विभागले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नमुना विश्वकर्मा र विश्वकर्मा समाज कुवेतको समायोजन
बिगत ३ बर्ष पहिले कुवेतमा बिश्वकर्मा समाज र नमुना बिश्वकर्मा समाज अलग-अलग संथाका रुपमा स्थापना भएको संस्थाहरुको एकता भएर “बिश्वकर्मा एकता समाज नेपाल कुवेत” संस्था भएको छ l
दुवै संस्थाको लामो समयको बृहत छलफल पश्चात् समायोजनको बिन्दुमा पुगेर हिजो 2019/09/20 तारिकका दिन दुबै संस्थाले संयुक्तरुपमा बिश्वकर्मा बाबाको पुजा गरि गम बहादुर सुनारको नेतृत्वमा एकताको पहिलो ३१ सदस्यीय कार्यसमिती चयन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना