कुबेत नेपालडटकम सेप्टेम्बर २१, कुवेत।‘‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूर–पश्चिम सेवा समाज कुबेतको आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रम कुवेतको हवाली स्थित बोय स्काउट थियटरहलमा अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम साथमा स्थानिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिको साथ आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशनले अध्यक्षमा निरुमाया खड्का लाई चयन गर्दै सम्पन्न भएकोछ। पढ्नेक्रम जारी राख्नुहोस्