Daily Archives: 19/09/2019

अंगीकृत लिने बर्सेनि बढ्दै


(जनकपुर) — नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारूढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरूबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश २ मा यो झनै चासोको विषय बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कतारपछि दुबईमा नेपालको हरियो तरकारी बेच्दै कल्याण


२ असोज, काठमाडौं । व्यक्तिगत पहलमा नेपाली तरकारी र फलफूलको दुबईमा बिक्री सुरु भएको छ । काठमाडौंबाट कतारको दोहामा हरियो तरकारीको व्यापार गर्दै आएका व्यवसायी कल्याण घिमिरेले दुबईमा पनि निर्यात थालेका हुन् । नेपालबाट पहिलोपटक दुबईको सफारी मलका लागि ३२ सय किलो फलफूल तथा तरकारी गत सेप्टेम्बर ४ मा उडाइएको घिमिरेले जानकारी दिए । यस्तै, सेप्टेम्बर १० मा १७ सय किलो हरियो तरकारी तथा फलफूल उनले दुबई पठाए । हरेक साताको मंगलबार वा बुधबार नेपालबाट दुवईका लागि तरकारी तथा फलफूल पठाउने गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्