सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सांस्कृतिक कार्यक्रमको लागि कलाकारहरु कुबेत आईपुगे।


कुबेत नेपालडटकम ,सेप्टेम्बर १८ कुवेत।‘‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूर–पश्चिम सेवा समाज कुबेतको आफनो दोस्रो वार्षिकोत्वस तथा अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक चक्र बम कुबेत आईपुगेका छन्।

अतिथि कलाकारहरु आज बिहान नेपालबाट सर्जह हुँदै Air Arabia को फ्लाईट बाट आज साँझ कुबेतको स्थानीय समय अनुसार ७:२० कुबेत आईपुगेका छन्। अतिथि कलाकारहरु लाई अन्तराष्ट्रिय विमानस्थलमा आयोजक सुदुरपश्चिमेली नेपाली समाज कुवेत, लगायात कुबेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी,समाजसेवी, पत्रकार, कलाकार,खेलाडी साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु द्वारा पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका थिए।

सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक सुदुरपश्चिमेली नेपाली समाज, कुवेतले हार्दिक अनुरोध गरेको छन्।

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत

स्थान : boys Scout Association Hall
Beirut street block 10 Hawali
मिति: २० सेप्टेम्बर २०१९ शुक्रबार ।
समय: ११ बजेदेखि
कार्यक्रम: दोस्रो वार्षिकोत्सब तथा अधिबेशन
बृहत् सांस्कृतिक धमाका २०१९

सम्पर्कः
कार्यक्रम संयाेजक:बिकाश सिंह-60767749 राजन बम – 60021699, अमर खड्का – 50661174, भिम रावत – 99027450, मान बहादुर बलायर – 66423096 र निरूमाया खड्का – 60686438

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.