कुबेत नेपालडटकम ,सेप्टेम्बर १८ कुवेत।‘‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूर–पश्चिम सेवा समाज कुबेतको आफनो दोस्रो वार्षिकोत्वस तथा अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक चक्र बम कुबेत आईपुगेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/09/2019
सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सांस्कृतिक कार्यक्रमको लागि कलाकारहरु कुबेत आईपुगे।
थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा विरामीलाई रु,६९,३५६ आर्थिक सहयोग !
जिल्ला धनकुटा मौना बुधुक गाउँ पालिका वार्ड नं ७ निबासी वर्ष ६५ को भक्त बहादुर लिम्बु लामो समय देखि आन्द्राको भिविन्न ठाँमा अल्सर भइ उपचारर्थ रहनु भएका विरामीको हाल वी पी कोइराला विज्ञान प्रतिष्ठान धरानमा दुइ चोटी अप्रेशन गरी आर्थिक अभावका कारण धरानमा रहनु भएका विरामीलाई आर्थिक सहयोग रकम नेपाली रूपैया ६९,३५६ अक्षेरूपी उनन्सतरी हजार तिन सय पैसठी रुपैया चेम्जोङ समाजका सचिव सुरेन्द्र चेम्जोङ र सदस्य विध्या चेम्जोङको हात बाट हस्तान्तरण गर्नु भएको हो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
भत्काउन जान्ने, बनाउन नजान्ने राजनीति
रवीन्द्र मिश्र
मेरो देश
संविधान संशोधन हुन सक्छ तर संविधान ‘भत्काउन’ खोज्यौं भने नेपाल फेरि वर्षौं वर्षसम्म अस्थिर हुनेछ, संविधानमा भन्दा बढी समस्या हाम्रो आचरणमा छ।
नेपाली, नेपालको माया छ कि छैन ?
धेरै खेल्यौ नेपालको तिमी छातिमाथि
तिम्रो छातिमाथि पनि नेपाल छ कि छैन ?
नेपाली, नेपालको माया छ कि छैन ? पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
बिरामी बोकेको जिप अरुण नदीमा खस्यो, कम्तीमा ६ बेपत्ता
दीपेन्द्र शाक्य
संखुवासभा — संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप दुर्घटना हुँदा कम्तीमा ६ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका ३ जना छन् । धर्मदेवी नगरपालिका ८ मा पर्ने अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको गाडी अरुण नदीमा खसेको हो। जिप मंगलबार राति साढे १० बजे सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार