Daily Archives: 16/09/2019

कुवेतबाट ब्लडक्यान्सर पिडित संजयलाइ आर्थिक सहयोग


कुवेतl समाजबादी पार्टी नेपाल कुवेत शाखा नेपाली समाज कुवेतको अध्यक्ष निर्मल कुमार तामाङ र सिन्धुली सेवा समाजका प्रतिनिधि उमेश तामाङ, बिक्रम थिङको सकृयतामा संकलित रकम (८७,१००.००० ) ८७ हजार १ सय नेपाली रुपैया सिन्धुली जिल्ला तामाजोर स्थित बासिन्दा संजय लामालाइ आर्थिक सहयोग गरेको छ l पढ्नेक्रम जारी राख्नुहोस्