Daily Archives: 15/09/2019

मानसरोवर प्रवेशमा तिब्बतको कडाइ


वसन्तप्रताप सिंह
बझाङ — चीनसँग सीमा जोडिएका सुदूरपश्चिम र कर्णालीका बासिन्दाको कुल पूजामा मानसरोवरबाट जल ल्याएर चढाउनु अनिवार्य मानिन्छ । तिब्बत प्रशासनले मानसरोवर प्रवेशमा कडाइ गर्न थालेपछि बझाङ, मुगु, दार्चुला र हुम्लालगायत जिल्लामा धेरैको धार्मिक कर्म रोकिएको छ । ताक्लाकोटबाट गाडीमा एक घण्टा लाग्ने मानसरोवरमा उनीहरू लुकेर मध्यरातमा गए, उज्यालो नहुँदै जल लिएर फर्किए । जयपृथ्वी नगरपालिका–१ कैलाशका चक्र विष्ट र पुष्कल विष्ट गत साउनमा त्यता गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements