सुरेश गुरुङ, सेप्टेम्बर १४ कुवेत प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु प्ये ल्हु संघ,कुवेतले आफनो “सातौं वार्षिकोत्सव”हिजो मिती १३ सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित अडिटेरियम हलमा बिबिध सँस्कृतिक कार्यक्रमको साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्