सेवा नै धर्म नुवाकोट धादिङ रसुवाका सम्पुर्ण दाजु भाई तथा दिदी बहिनीहरु लाई एकीकृत गर्दै संगठित “आपसी एकता हाम्रो उदेश्य,समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराकासाथ सन २०१७ मा स्थापित यस संस्थाले आफ्नो प्रथम वार्षिकउत्साव बाट उठेको अर्थिक रकम क्यान्सर पीडित आसिमा तामाङ लाई आर्थिक सहयोग गरेको समाजका अध्यक्ष राकेश मानाङ्थेन् ले कुबेत नेपालडटकम लाई जानकारी दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/09/2019
नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा ब्लड क्यान्सर पीडित आसिमा तामाङलाई आर्थिक सहयोग
Posted in प्रवासी समाचार, सूचना