मुक काजी (काजी) गुरुङ, हङकङ
१ सेप्टेम्बर २०१९ का दिन जोर्डनस्थित कङ्गन रेष्टुरेन्टमा कवि डोम रानाद्वारा रचना गरिएका, लेखिएका नविनतम कविता संग्रह ” गोधूलिको किनारा ” बिमोचन समारोह सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
मुक काजी (काजी) गुरुङ, हङकङ
१ सेप्टेम्बर २०१९ का दिन जोर्डनस्थित कङ्गन रेष्टुरेन्टमा कवि डोम रानाद्वारा रचना गरिएका, लेखिएका नविनतम कविता संग्रह ” गोधूलिको किनारा ” बिमोचन समारोह सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना, MESC गतिविधि
माग पूरा गर्न बेलायत सरकारलाई २४ अक्टुबरको समयसीमा
१७ भदौ, काठमाडौं । बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । असमान व्यवहार हटाउन बेलायत सरकारलाई गरेको पटक–पटकको आग्रह सुनुवाइ नभएको भन्दै उनीहरूले भोक हडतालमा उत्रिने चेतावनी दिएका हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार, उनीहरूले बेलायती सरकारलाई माग पूरा गर्न आउँदो २४ अक्टुबरसम्मको समयसीमा दिएका छन् । उक्त समयसीमाभित्र पर्खने र त्यतिबेलासम्म पनि बेलायत सरकारले माग’bout सुनुवाइ नगरे भोकहड्तालमा उत्रिने उनीहरूको चेतावनी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
काठमाडौँ — प्रेस काउन्सिलले पत्रकार आचारसंहिताको मस्यौदामा पत्रकारले प्रयोग गर्ने सामाजिक सञ्जालको विषयलाई समेत आफ्नो दायराभित्र पारेको छ । काउन्सिलले पत्रकार महासंघको सहमतिमा ०७३ मा जारी गरेको आचारसंहिता परिमार्जनका लागि मस्यौदा तयार पारेको हो । ‘पत्रकारले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारी सत्य, तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्छ,’ मस्यौदामा भनिएको छ, ‘सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रकाशन गरेको जानकारी वा विचारहरूलाई सेयर वा री–ट्वीट गरी पुनःप्रकाशन गर्दा आफूले प्रकाशन गरेसरह तथ्यजाँच गरी निष्पक्षतालाई समेत ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ ।’ काउन्सिलले आचारसंहितामा पत्रकारले प्रयोग गर्ने सामाजिक विषयलाई थप गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार