विनय बञ्जारा
काठमाडौं : नक्कली भिसा कार्ड प्रयोग गरी चिनियाँ ह्याकरले साढे ३ करोड रुपैयाँ लुटेका छन्। नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ। भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेइमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताएका छन्। यो रकम निक्षेपकर्ताको खाताबाट काटिएको भने छैन। कहाँबाट आयो भन्ने यकिन नभएको क्षेत्रीको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/09/2019
जनताको साढे ३३ खर्ब कति सुरक्षित ?
Posted in अर्थतन्त्र, नेपाल समाचार
आज हरितालिका तीज, देशभरका शिवालयमा घुइँचो
१६ भदौ, काठमाडौं । नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । शिवको पूजा गर्नेहरुको काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको छ । तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
गाईगोरु बाटोमै फाल्ने ५ चालक र २ सहचालक पक्राउ
सुर्खेत — ट्रकमा गाईगोरु लोड गरी पठाउने नेपालगन्ज उपमहानगरपालिका । साथमा बाँके जिल्ला प्रशासन कार्यालयको पत्र । त्यतिमात्र होइन, ट्रकलाई स्कर्टिङ गर्दै सुर्खेतसम्म ल्याइपुर्याउने उपमहानगरपालिकाकै नगर प्रहरी इन्चार्जको टोली । सरकारी निकायको संरक्षण र बन्दोबस्तीमा ल्याइएका गाईगोरु मरेपछि भने पक्राउ ट्रकका चालक र सहचालकमात्रै कारबाहीमा परेका छन् । पाँचवटा ट्रकका चालक र दुई सहचालक गरी सातजना बिहीबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार