कुवेतको जिलिब आब्बासिया भन्ने बितिकै धेरै कुवेतवासी नेपालीहरु बसो बास गर्ने ठाँउमा लोक गायक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवैतका अध्यक्ष डोलराज न्यौपानेले The Nepal Foodland family restaurant संचालन गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/08/2019
कुबेतको जिलिबमा नेपाली फूडलैंड फेमिली रेस्टुरेन्ट संचालनमा
Posted in प्रवासी समाचार, सूचना
नेकपाभित्र नेताहरु’bout सार्वजनिक टिप्पणी गर्न प्रतिबन्ध
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
शालिकरामको भिडियो सन्देश’bout अदालतले भन्याे– ‘कुनै अर्को व्यक्तिको सहयोगमा रेकर्ड’
रमेशकुमार पौडेल
चितवन — गत साउन २० चितवनको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको भिडियाे सन्देश आफैंलेमात्र नभइ अरु कसैको सहयोगमा रेकर्ड गराएको हुन सक्ने चितवन जिल्ला अदालतले आशंका गरेकाे छ । सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थुनछेक आदेशको पेज नम्बर ७ को अन्तिम र पेज नम्बर ८ को सुरुवाती खण्डमा भिडियाे रेकर्ड आफैंले गरेकाे नदेखिएकाे भनाइ उल्लेख गरिएको छ। भिडियोको अन्तिममा शालिकरामले दुवै हात जोडेको देखिँदा अदालतले त्यस्तो सन्देश गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार