रमेशकुमार पौडेल
काठमाडौँ — पूर्व सहकर्मीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे लगत्तै भरतपुर क्षेत्रमा सुरु भएको समर्थकको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा पाँच जना बढी भेला हुन नपाउने आदेश जारी गरेको छ । १० दिनअघि गिरफ्तार भएका लामिछानेसहित तीन जना विरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँचजना भन्दा बढी भेला हुन रोक लगाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/08/2019
भरतपुरमा ५ जना बढी भेला हुन नपाउने प्रशासनको आदेश
Posted in नेपाल समाचार