मान सिङ गुरुङ /युएई
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको (नेपाल एशोसियशन) महाधिवेशन बाट २०१९ – २०२१ कार्यकालको लागी नेपाल आदिवासी जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष पासाङ रिन्जी शेर्पा उपाध्यक्षमा निर्वाचित हुनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/08/2019
नेफिन युएईका निवर्तमान अध्यक्ष पासाङ शेर्पा एनआरएनए युएईको उपाध्यक्षमा निर्वाचित ।
Posted in प्रवासी समाचार, सूचना
लालीगुराँस सांस्कृतिक परिवार कुवेतको अध्यक्षमा पुनः माधव पौडेल।
अगष्ट २३- लालीगुराँस सांस्कृतिक परिवार कुवेतको नवौं बार्षिक उत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कुवेत स्थित फर्वानियाको अडीटोरियम हलमा सम्पन्न अधिवेशनले माधव पौडेललाई पुनः अध्यक्षमा चयन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
हरितालिका तिज कार्यक्रमको लागि गायिका पुर्णकला बि:सी बुधबार दिनको ४:०० बजे कुवेत आइपुग्ने।
नेपाली नारिहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रमको लागि अतिथि कलाकार नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त सुन्दरी गायिका चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी नेपाल कुवेत साँस्कृतिक मन्च कुबेतले आयोजना गरेको १९ औ सांस्कृतिक कार्यक्रमको लागि यही आउदो बुधबार अगस्त २८ तारिक दिनको ठीक ४:०० बजे कुवेत आइपुग्ने मन्चका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
विमानभित्र काण्ड मच्चाउने अध्यक्ष भट्ट र न्यौपानेलाई विमानस्थलबाट निकाला
काठमाडौं, ८ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई अत्यधिक रक्सी खाएर होहल्ला गरेपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । सिल्क एयरबाट सिङ्गापुर जान लागेका भवन भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपाने अत्यधिक रक्सी सेवन गरी जहाजभित्र पनि अभद्र ब्यबहार गरेका थिए । उनीहरूको हर्कत देखेपछि प्रहरीले भट्ट र न्यौपानेलाई फिर्ता पठाइदिएको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
प्रधानमन्त्रीलाई ‘प्लाज्मा फेरेसिस’ गरिँदै, थाहा पाउनुस् यो के हो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको उनका निजी चिकित्सक प्रा. डा. दिब्या सिंहलाई उद्धृत गर्दै प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन्। ‘यो उपचार प्रकृया अरू केही पटक गरिनेछ’, रिमालले आइतबार बिहान ट्विटमा भनेका छन्, ‘उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पुडासैनी मृत्यु प्रकरण : म्याद थप गर्ने की मुद्दै दायर गर्ने भन्नेमा अलमल, रवि लगायत तीनैजना अदालतमा पेश गरिँदै
रमेशकुमार पौडेल
चितवन — आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजनालाई हिरासतमा राखेर अनुशन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ । आइतबार उनीहरु फेरि अदालतमा उपस्थित हुने छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार