Daily Archives: 24/08/2019

कुवेतमा नयाँ संस्था सर्लाही समाज कुबेतको स्थापना ।


२४ अगस्ट, कुवेत। कुवेतका दर्जनौं संस्थाहरुको बिचमा नयाँ सस्था सर्लाही सेवासमाज कुवेतको हिजो मिती २३ तारिक शुक्रबारको दिन कुबेतको अबुहालीफा स्थित सि साईटमा सुर्य कुमार लामाको अध्यक्षतामा ३२ जान कार्यसमिति चयनगरी सर्लाही सेवा समाज कुबेतको स्थापना गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements