Daily Archives: 22/08/2019

प्रधानमन्त्री आज सिंगापुर जाँदै


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुन: बिहीबार उपचारका लागि सिंगापुर जाँदैछन् । उनले आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको नेताहरूलाई ब्रिफिङ गरेका छन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका थिए । त्यसबेला उनले औषधिको मात्रा परिवर्तन गरेका थिए । त्यही औषधिको प्रभाव’bout फलोअप गर्न जान लागेका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्