अफगानिस्तानमा विस्फोट, ६३ को मृत्यु


काबुल : अफगानिस्तानमा एक बिवाह समारोहमा विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको छ । राजधानी काबुलमा भएको विस्फोटमा १८० जनाभन्दा बढी घाइते भएका छन्। बीबीसीले प्रत्यक्षदर्शीलाई उधृत गर्दै जनाएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका हुन । विस्फोट स्थानीय समयअनुसार राति २२ः४० बजे भएको थियो। आन्तरिक मन्त्रालयका प्रवक्ता नस्रत राहिमीका अनुसार हताहती हुने गैरसैनिक हुन् ।

विवाह समारोहमा जमघट भइहरेको समयमा विस्फोट गराइएको सिन्हवाले जनाएको छ । राहिमीका अनुसार हासम्मस कसैले आक्रमणको जिम्मेवारी लिएको छैन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.