काबुल : अफगानिस्तानमा एक बिवाह समारोहमा विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको छ । राजधानी काबुलमा भएको विस्फोटमा १८० जनाभन्दा बढी घाइते भएका छन्। बीबीसीले प्रत्यक्षदर्शीलाई उधृत गर्दै जनाएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका हुन । विस्फोट स्थानीय समयअनुसार राति २२ः४० बजे भएको थियो। आन्तरिक मन्त्रालयका प्रवक्ता नस्रत राहिमीका अनुसार हताहती हुने गैरसैनिक हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/08/2019
अफगानिस्तानमा विस्फोट, ६३ को मृत्यु
Posted in दु:खद समाचार, विश्व समाचार
प्रधानमन्त्रीले भने– धैर्य गर्नुस्, निर्वाचनपछि मलाई पनि बस्न मन छैन
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको दिएको जिम्मेवारीबाट सरकार नभाग्ने बताएका छन् । साथै उनले लोकतन्त्रप्रति सरकारको निष्ठामा अनावश्यक भ्रम नफैलाउन चेतावनीसमेत दिएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार जनताको निराशामा टेकेर वा एउटा भल छोपेर नबनेको बताए । आफ्नो पार्टीले अगाडि सारेको नीतिमा विश्वास गरेर जनताले सरकार गठन गर्ने जनादेश दिएको भन्दै उनले भने, ‘मैले कुनै भावावेशमा होइन भनेर किन भनिरहेको छु भने यस सरकारको लोकतन्त्रप्रतिको निष्ठामा अनावश्यक भ्रम फिजाउने प्रयास भइरहेको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार