Daily Archives: 17/08/2019

ट्याक्सी व्यवसायी संघ, कुवेतले पठयो मृगौला पीडितलाई आर्थिक सहयोग


नेपाली प्रवाशी ट्यक्सी व्यवसायी संघ कुवेतले दुबै मृगौला पीडित लखनपुर गाउँ पाअलिका ९, रामेछापकी उर्मिला तामाङलाई १ लाख १२ हजार रुपैयाँ आर्थिक सहयोग पठएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

लुम्बिनी समाज नेपाल-कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश नेपाली पाल्पाली


कुबेत नेपालडटकम

अगष्ट १७, कुवेत l कुवेतको जिलिब स्थित हलमा हिजो अगष्ट १६ तारिक शुक्रबार लुम्बिनी समाज नेपाल कुवेतको चौथो अधिवेशन अध्यक्षमा रमेश पाल्पालीलाइ चयन गर्दै सम्पन्न भएकोछ पढ्नेक्रम जारी राख्नुहोस्