Daily Archives: 05/08/2019

कश्मीरमा नयाँ तरंग : नेता नजरबन्दमा, टेलिफोन र इन्टरनेट बन्द


कश्मीर : भारत प्रशासित कश्मीरमा नयाँ राजनीति तरगं सिर्जना भएको छ । सुरक्षा प्रशासनले कश्मिरका मुख्य नेतालाई नजरबन्दमा राखेको छ । साथै हिडडुल र भेला हुन रोक लगाएको छ। आजतकका अनुसार कश्मीरका पीडीपी प्रमुख महबूबा मुफ्ती र नेशनल कन्फरेनसका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्लालाई उनीहरुकै घर श्रीनरगरमा नजरबन्द गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारद्वारा आठ जनाको नागरिकता खारेज


नेपाल समाचारपत्र, काठमाडौं । सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी दिनुभएको हो । बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरेको हो। यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्