Daily Archives: 04/08/2019

कुवेतमा बक्सिङ्ग प्रतियोगिता : नेपालले सोमबार उज्गेस्तानसँग प्रतिस्पर्धा गर्दै


कुवेत । एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघद्वारा कुवेतमा हुन लागेको बक्सिङ्ग प्रतियोगिताका लागि नेपालबाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले सोमबार (भोलि) कुवेतको समय अनुसार ४:०० बजे उज्गेस्तानसंग प्रतिस्पर्धा गर्दै छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मोना कुवेतले इदको अवसरमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने टिम दर्ता र टाईसिट ११ अगष्टमा


अगष्ट ४. कुवेतl म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर महाबुलाको खेल मैदानमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, २० मारिए, २६ घाइते


१९ साउन, काठमाडौं । अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । २६ जना घाइते छन् । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो । आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान भएको छैन । यद्यपि, मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओबराडोरले घटनामा आफ्ना ३ नागरिकको ज्यान गएको बताएका छन् । रोयटर्सले जनाएअनुसार उनले ६ नागरिक गोली प्रहारबाट घाइते भएको जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारमा जोडिए दुई भात्रृ संस्थाहरु


अगस्ट ३, दोहा। दोहा स्थित नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले हिजो मिति 2 अगष्ट 2019 शुक्रबार एक बिशेष कार्यक्रम गरी ताजपुरिया समाज कल्याण परिषद शाखा कतार र नेपाली प्रवासी दराई सङ्गठन कतार दुई सामुदायिक भात्रृ संस्थालाई सहभागी गराई महासघंमा आवद्ध गराइको छ । पढ्नेक्रम जारी राख्नुहोस्