न्यू भिजन नेपाली मण्डली कुवैतले यही आउदो १२ अगष्ट २०१९ सोमबारको दिन कुबेत को मङ्गाफ स्थित आफनै साप्त्तहिक संगीती हलमा जागृति सम्मेलनको आयोजना गरेको हुदाँ प्रभुमा आस्था राख्ने कुबेतमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई आयोजक न्यू भिजन नेपाली मण्डली कुवैतले उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम: जागृति सम्मेलनको
मिति : १२ अगष्ट २०१९ सोमबार
स्थान : आफनै साप्त्तहिक संगीती हल( Block No-Street No-22 Building No 68)
समय : बिहान ठिक १० बजेदेखी
आयोजक :न्यू भिजन नेपाली मण्डली कुवैत मङ्गाफ
सपर्क न:- पास्टर तुल बहादुर गुरुङ -00965,66927881,99680240,24319766
डिकन -जोन मगर -00965-60414175
डिकन -मुक्त बादुर तमाङ -00965-60406717
धब्यवाद कुवैत्नेपाल ड्ड कम लाई साथै सहयोग लागी सुरेश सर । हामी कुवैत मा हुनुभएका जति पनि नेपाली दाजुभाइ दिदीबहिनिहरु हुनुहुन्छ सबैलाइ बिनम्र साथ हर्दिक स्वागत गर्दछौ इदको छुट्टीको दिन 12 तारिक सोमवार बिहना 10 बजे बाट 3 बजे सम्म ।