Daily Archives: 03/08/2019

एनआरएनए कुवेतको नेतृत्वमा केसी


कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसि) कुवेतको नेतृत्वमा सुजन केसी चयन भएका छन् । शुक्रबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनबाट केसी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

न्यू भिजन नेपाली मण्डली कुवैतको हार्दिक अनुरोध


न्यू भिजन नेपाली मण्डली कुवैतले यही आउदो १२ अगष्ट २०१९ सोमबारको दिन कुबेत को मङ्गाफ स्थित आफनै साप्त्तहिक संगीती हलमा जागृति सम्मेलनको आयोजना गरेको हुदाँ प्रभुमा आस्था राख्ने कुबेतमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई आयोजक न्यू भिजन नेपाली मण्डली कुवैतले उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्