एनआरएनए एनसिसि कुवेतको छैटौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा।


कुवेत -गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी ०२ अगष्ट २०१९ मा कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुन गईरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक हरि लावतीले जानकारी दिएका छन्

उक्त महाधिवेशनले एनसिसि कुवेतको नया कार्यकाल २०१९/२०२१ को लागि नया कार्यसमिति चयन गर्नेछ । कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पंजिकृत सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुचना तथा निमन्त्रणा पठाई सकिएको छ यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतले हार्दिक अनुरोध गरेको छ । साथै उपस्थितले अनिवार्य पञ्जिकृति सदस्य भरेको हुनुपर्नेछ ।

मिति : ०२ अगष्ट २०१९
समय : मध्यान्ह १२:०० बजे
स्थान : INN & Go Kuwait Plaza Hotel,
Fahed Al-Salam Street, Kuwait City.

हरि लावती
कार्यक्रम संयोजक
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेत ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.