सुदीप कैनी
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाफल सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत बैशाखमा लिएकाे परीक्षाको नजिता प्रकाशित गर्न आज दिउँसो ४ बजे बोर्ड बैठक बोलाइएकाे छ । नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर आजै नतिजा प्रकाशन गर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।‘लगभग धेरैजसो तयारी पूरा भएको छ, काम गर्दागर्दै कुनै प्राविधिक बाधा अवरोध नभए नतिजा सार्वजनिक गछौं।’ परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागीथिए । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/07/2019
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
Posted in नेपाल समाचार
लुम्बिनी समाज कुवेतद्धारा अभियानबाट संकलित रकम भागिरथको परिवारलाई हस्तान्तरण
सडक दुर्घटनामा परी गम्भीर घाइते भएर अढाई बर्षदेखि कुवेतको अदान अस्पतालमा उपचार गराइरहेका भागिरथ चापागाइको नेपाल फर्काउने कोसिस हुँदाहुदै उपचारको क्रममा निधन भएको थियो र सोहि समयमा “भागिरथ चापागाई बचाउ अभियान”बाट संकलित रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार