फलेन्द्र मगर / युएई
युएईमा जुलाई को तातो मौसम सँगसँगै स्थापना भएका संघ संस्थाहरु का क्षेत्रीय र केन्द्रीय अधिबेशनको सरगर्मी बढदै गइरहेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
फलेन्द्र मगर / युएई
युएईमा जुलाई को तातो मौसम सँगसँगै स्थापना भएका संघ संस्थाहरु का क्षेत्रीय र केन्द्रीय अधिबेशनको सरगर्मी बढदै गइरहेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार
मान सिङ गुरुङ / युएई
नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको अध्यक्षतामा जुन २८ तारिख बसेको बैठकले २५ औं बिश्व आदिवासी दिवस भव्यता साथ आयोजना गर्ने भएको छ।
“अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान पहिचान सहितको संघीयताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ युएईमा २५ औं बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध जातीय संघ संस्थाहरुले संयुक्तरूपमा मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
गृह, रक्षा, ऊर्जा, परराष्ट्र र सञ्चारबाहेक सबै नयाँ
मधुसुदन रायमाझी, सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उहाँले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
विश्व ट्वान्टी–२० एसिया छनोट
काठमाडौँ — नेपाल विश्व ट्वान्टी–२० एसिया छनोटको निर्णायक खेलमा सिंगापुरसँग पराजित भएको छ । आइतबार ८२ रनको फराकिलो हारपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो । इन्डियन एसोसिएसन ओभल मैदानमा टस जितेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९२ रनको विशाल स्कोर बनायो। जबाफमा आएको नेपाल १५ ओभरमा १ सय ९ रनमै अलआउट भयो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समिति कुवेतको छैटौ वार्षिक उत्सव तथा तेश्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले कृष्ण सुनारलाई अध्यक्षमा चयन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार