मलेसियाले नेपाललाई दियो ९ ओभरमा ८४ रन बनाउने चुनौति


काठमाडौँ — ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा मलेसियाले पहिलो ब्याटिङ गर्दै नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित नेपाल र मलेसियाबीचको खेल ९-९ ओभरमा छोट्याइएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपाललाई ९ ओभरमा ८४ रन बनाउनुपर्ने छ ।
मंगलबार कतारसँग ४ विकेटले पराजित भएको नेपाललाई यो खेल जित्न निकै दबाब छ ।

मलेसियाले ९ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएको हो । नेपालका लागि सोमपाल कामीले २ ओभर गरेर ३ विकेट लिन सफल भएपनि उनी निकै महंगा सावित भएका थिए । यस्तै बसन्त रेग्मीले पनि १ ओभर बलिङ गरेर २ विकेट लिएका थिए । नेपालका कुनै पनि बलरले कशिलो बलिङ भने गर्न सकेनन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.