काठमाडौँ — नेत्रविक्रम चन्द समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई शनिबार राति पक्राउ गरेकाे छ । काठमाडौंको काँडाघारीबाट लामालाई राति साढे १२ बजेतिर प्रहरीले पक्राउ गरेकाे हाे । काँडाघारीमा लामा बसेकाे घरलाई घेरा हालेर उनलाई पक्राउ गरेकाे हाे।लामासँगै अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेकाे महानगरीय प्रहरी अपराध माहाशाखाका एसएसपी सहकुल थापाले बताए। (कान्तिपुर )
चन्द समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.