चन्द समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ


काठमाडौँ — नेत्रविक्रम चन्द समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई शनिबार राति पक्राउ गरेकाे छ । काठमाडौंको काँडाघारीबाट लामालाई राति साढे १२ बजेतिर प्रहरीले पक्राउ गरेकाे हाे । काँडाघारीमा लामा बसेकाे घरलाई घेरा हालेर उनलाई पक्राउ गरेकाे हाे।लामासँगै अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेकाे महानगरीय प्रहरी अपराध माहाशाखाका एसएसपी सहकुल थापाले बताए। (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.