काठमाडौँ — नेत्रविक्रम चन्द समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई शनिबार राति पक्राउ गरेकाे छ । काठमाडौंको काँडाघारीबाट लामालाई राति साढे १२ बजेतिर प्रहरीले पक्राउ गरेकाे हाे । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/07/2019
चन्द समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ
Posted in नेपाल समाचार
पोखरामा अन्नपूर्ण केबलकार विवादः मुआब्जा नपाएसम्म निर्माण हुननदिने स्थानीय जग्गाधनीको अडान
विजय नेपाली, पोखरा । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर मोर्चाबन्दी गरेपछि गुरुङलाई यो असजिलो आइलागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार