Daily Archives: 20/07/2019

एनसीसी कुवेतको नयाँ कार्यकालको लागि ३२ जनाको उम्मेदवारी,अध्यक्ष र आइसीसी सदस्य निर्विरोध


 

 

 

 

 

 

 

 

 

एनआरएनए एनसीसी कुवेतको छैटौं महाधिवेशन मार्पmत नयाँ कार्यकालको विभिन्न पदको लागि ३२ जनाले उम्मेदवारी दिएका छन् । नयाँ कार्यकाल २०१९ २१ को लागि अन्तर्राष्टिय समन्वय परिषदको अध्यक्ष पदमा सुजन केसि तथा अन्तराष्टिय समन्यय परिषदको सदस्यमा पुनः अमित राइले उम्मेदवारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बुद्ध लामा र सरस्वती भुजेलले कुवेतमा उधुम मच्चाए (फाेटाेफिचरसहित)


सुरेश गुरुङ / जुलाई २० कुवेत । नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा आयोजित प्रथम वार्षिक उत्साव तथा बृहत संगितिक धमाका कार्यक्रम हिजो मिती 19 जुलाई 2019 शुक्रबार का दिन कुवेतको जिलिब स्थिति नटिङ ब्रिटिस स्कुलमा नेपाल देखि पल्नु भएका आमन्त्रित अतिथि कलाकारहरु प्रथम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती भुजेल को साथ भब्य रुपमा सम्पन्न। पढ्नेक्रम जारी राख्नुहोस्