एनआरएनए एनसीसी कुवेतको छैटौं महाधिवेशन मार्पmत नयाँ कार्यकालको विभिन्न पदको लागि ३२ जनाले उम्मेदवारी दिएका छन् । नयाँ कार्यकाल २०१९ २१ को लागि अन्तर्राष्टिय समन्वय परिषदको अध्यक्ष पदमा सुजन केसि तथा अन्तराष्टिय समन्यय परिषदको सदस्यमा पुनः अमित राइले उम्मेदवारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्