कुवेत । दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिती कुवेतको तेश्रो अधिबेसन आउँदो २६ जुलाईमा हुने भएको छ । संजाल अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा तेश्रो अधिबेसन गर्ने तयारी भैरहेको प्रथम उपाध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।
“दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ प्रवाशबाट स्थापित दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिती कुवेतले छैटौं बार्षिक उत्सब पनि सोहि दिन मनाउने बताएको छ ।
अधिबेशनबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ ।
कार्यक्रम ’bout थप जानकारी
मिति:- जुलाई २६ शुक्रबार
स्थान:- द्वाही प्यालेस रेष्टुरेन्ट, फर्वानिया
समय:- बिहान ११ बजे
हामी नेपाली नेपाली भित्री विभेद त छ नैइ छ तर दलित दलित भित्री को बिभेद्को अन्त्य गरि सम्पुर्ण दलितको एकीकृत गरि दलित्को प्रतिनिधित्व भित्री गैर्दलित लाई पद अधिकारि नगरी सम्पुर्ण दलित्को एक्मत गर्नुमा मेन्भुमिका हुनेहो भने म ग्यारेन्टी का साथ भन्छु नेपाल मा दलित जतिको बलियो साहासी मेहन्ती लगन्सिल इमान्दार कलासिप हिमत ल लडाकु सहित अरुकुनै जातिमा दम छैन हल्लाउन सक्दैन साल र सिमल को जस्तो दुरिको दरार रहनेछ नेपाल् मा नेपाली बिच्को छुवाछूतको नाम निसान एकैपल्मा साल नहुन सक्ला तर केही बर्श भित्र नै हामी साल र गैर दलित सिमल साबित हुनेछन यो म लेखेर दिन्छु तर पेट भर्न उन्कै गुलामी बन्न र केही फाइदाकोलागी बनेका हम्रा संघ सस्ता र हाम्रो प्रतिनिधित्व गर्ने हरुको बानिले हामी सधै गुलाम भैइ बस्नुपर्ने दिन्पनी आउन नसक्ला भनेर नसोचौ सुरुमा महिनावारी अन्त्य गरौ छौपडी को अन्त्य हुने बितिकै एक आपस्को महिला पुरुश बिभेद्को अन्त्य भएको सबैमा सन्देश पुर्याउ अनि दलित भनिने सम्पुर्ण एक्ठाउ भेला गरि प्रशाद्को रुप्मा भएपनी पानी पिउने साधन्को रुप्मा केही खाजा नास्ताको बेबस्था मिलाउ पत्रकार समेलन गरि दलित भित्र को भेदभाव समाप्त भएको प्रचारप्रसार गरौ अनि दलित्को हक अधिकार्को बिसएमा सोचै र बिस्तृत छल्फल राखौ काम बिसए र जेला मज्दुरी सीप को समेलन्भेला राखै सिप्को प्रतियोगिता राखै र हरेक काम हरेक बेक्तिबिसेश नभै हरेक काम्को हक सरकार बाट लिने कोसिस गरौ र बिना संघ सस्था ’bout बिना कर तिने बाहेक बिना सरस्ल्लाहा कुनै काम्मा पअनि अनुमती लिएर जाने प्राश्रमिक को फिक्ष गरौ र आफ्नो बल र बुद्धि मा बलियो आधार बनाउ अनि गरौ जातीयता बिभेद्को महङ्गो मुद्दाहरूको साम्ना एति नगरुन्जेल कहिले पनि हामी एकता बिना अघिल्लो पाइलो अधुरो हुनेछ धन्यवाद चित्त बुझेमा सम्पर्क गर्नुहोला म हाल कुवेत थाइ बैतडी माहाकाली नेपाल