माधव शाही कुवेत । कुवेतको श्रमिकहरू बस्ने एक भवनमा आगलागी हुँदा ३ नेपालीको मृत्यु भएको छ । त्यस्तै केही श्रमिकहरू घाईते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/07/2019
कुवेतको एक बिल्डिङमा आगलागी हुँदा ३ नेपालीको मृत्यु, केही घाईते
Posted in प्रवासी समाचार, सूचना
संगितिक धमाकाको लागि बुद्ध लामा र गायिका सरस्वती लामा बुधबार दिनको 3:30 बजे कुवेत आइपुग्ने
१३ जुलाई कुवेत नुवाकोट धादिङ रसुवा समाज कुवेतको आयोजनामा हुन गैइरहेको प्रथम वार्षिक उत्साव तथा बृहत संगितिक धमाका कार्यक्रमको तयारी पुरा भएको यही आउदो 19 जुलाई 2019 शुक्रबार का दिन कुवेतको जिलिब स्थिति (ईन्डियान ब्रीटिस स्कुल) मा हुन गैइरहेको उक्त सांगितिक धमाका को लागि नेपाल देखि पल्नु हुने आमन्त्रित अतिथि कलाकारहरु प्रथम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती लामा जुलाई 17 /7/19 को दिन बुधबार दिउँसो दिनको ठिक 3:35 बजे कुवेत आइपुग्ने समाज को अध्यक्ष राकेश मनाङथेन ले जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्