रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची मलरनी गाँउपलिका ६ स्थायी घर भएका बसन्त परियार पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक बसन्त परियार को नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा गयाक बसन्त परियार को लय शब्द रहेको नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा अब चाडै नै बजार मा आउने भएको छ।
सानै उमेर देखी गीत संगीतमा रुची राख्दै आएका गयाक बसन्त परियार को ८ भाग को गीत रहेको छ। नयाँ लोक दोहोरी गीत मा लोक गयिका सुनिता परिवारले साथ दिएको छन। कुवेतको नेपाली समाजमा आयोजित हरेक सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती हरु दिदै आएको सफल गयाक नेपालकुवेत साँस्कृतिक मञ्चका सदस्य पनि हुन्छ ।यस नयाँ लोक दोहोरी गीत लाई नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोबिन्द बराल र नेहा राई ले बिशेष सहयोग गर्नु भएको छ भने यस गीत लाई उत्पादक तथा वितरक अघांदवार फिल्मस प्राली सामाखुशी काठमाडौं ले गरेका छन