जुलाई १० कुवेत हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ बिगत केही बर्षदेखी नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्थालालीगुराँस सांस्कृतिक परिवार कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आगामी ४ अक्टोबर २०१९ शुक्रबारको दिन सँस्थाको १३ औं सांस्कृतिक प्रस्तुति स्वरूप दशैं विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने लालीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतका अध्यक्ष माधब पौडेल ले कुवेतनेपाल डट्कम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/07/2019
लालीगुराँस सांस्कृतिक परिवार कुवेतले दशै बिशेष साँगितिक धमका ४ अक्टोबर गर्दै
भोजपुरमा प्रहरी र विपल्व कार्यकर्ताबीच भिडन्त, जिल्ला इन्चार्जको मृत्यु
काठमाडौँ — भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान ८ बजे प्रहरी र विपल्व समूहबीच दोहोरो भिडन्त हुँदा एक जना विपल्व कार्यकर्ताको मृत्यु भएको छ । भिडन्तमा विपल्व समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार