बागलुङका तारा ब.बिकको कुवेतमा निधन


कुवेत गएर आफ्नो परिवार मात्र होईन भबिस्यको लागि केही गरौला भनी कुवेत आएको बागलुङ जिल्ला गल्कोट घर भएका कुवेतमा कार्यरत तारा बहादुर बिक को जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा फरवानिया अस्पतालमा निधन भएको हो

तारा बहादुर बिक ११ वर्षदेखि कुवेतमा कर्यरत थिए । कुवेतको आम्घारा स्थित नुर ग्लास फ्याक्ट्रीमा कार्यरत थिए । उनि पुरानो कम्पनि छोडेर नुर ग्लास फ्याक्ट्रीमा आएका थिए ।आत्माको चीर शान्तिका कामना साथै हार्दिक श्रद्धाञ्जली अर्पण गर्द छ । बाँकी खबर को लागि  कुबेत नेपालडटकम पढदै जानु होला

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.