सुरेश गुरुङ,६ जुलाई कुबेत “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा हिजो ५ जुलाई २०१९ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने ११२ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/07/2019
तमू समाज, कुवेतद्वारा छैटौ रक्तदान कार्यक्रम सम्पन्न, ११२ जनाले रक्तदान गरे
Posted in प्रवासी समाचार, सन्देश, सूचना