कुवेत -गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी ०२ अगष्ट २०१९ मा कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुन गईरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक हरि लावतीले जानकारी दिएका छन् पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: जुलाई 2019
एनआरएनए एनसिसि कुवेतको छैटौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा।
Posted in NRNA गतिविधि
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
सुदीप कैनी
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाफल सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत बैशाखमा लिएकाे परीक्षाको नजिता प्रकाशित गर्न आज दिउँसो ४ बजे बोर्ड बैठक बोलाइएकाे छ । नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर आजै नतिजा प्रकाशन गर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।‘लगभग धेरैजसो तयारी पूरा भएको छ, काम गर्दागर्दै कुनै प्राविधिक बाधा अवरोध नभए नतिजा सार्वजनिक गछौं।’ परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागीथिए । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लुम्बिनी समाज कुवेतद्धारा अभियानबाट संकलित रकम भागिरथको परिवारलाई हस्तान्तरण
सडक दुर्घटनामा परी गम्भीर घाइते भएर अढाई बर्षदेखि कुवेतको अदान अस्पतालमा उपचार गराइरहेका भागिरथ चापागाइको नेपाल फर्काउने कोसिस हुँदाहुदै उपचारको क्रममा निधन भएको थियो र सोहि समयमा “भागिरथ चापागाई बचाउ अभियान”बाट संकलित रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
नेमस शाखा , युएई अल ऐन क्षेत्रीय समितिको अधिवेशन सम्पन्न
फलेन्द्र मगर / युएई
युएईमा जुलाई को तातो मौसम सँगसँगै स्थापना भएका संघ संस्थाहरु का क्षेत्रीय र केन्द्रीय अधिबेशनको सरगर्मी बढदै गइरहेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार
२५ औं बिश्व आदिवासी दिवस युएईमा भव्यता साथ मनाउदै।
मान सिङ गुरुङ / युएई
नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको अध्यक्षतामा जुन २८ तारिख बसेको बैठकले २५ औं बिश्व आदिवासी दिवस भव्यता साथ आयोजना गर्ने भएको छ।
“अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान पहिचान सहितको संघीयताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ युएईमा २५ औं बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध जातीय संघ संस्थाहरुले संयुक्तरूपमा मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
७ महिनापछि मन्त्रीहरू फेरिँदै
गृह, रक्षा, ऊर्जा, परराष्ट्र र सञ्चारबाहेक सबै नयाँ
मधुसुदन रायमाझी, सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उहाँले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार