कुवेत, २९ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समितिको जागरण अभियान शुक्रबार कुबेतको जिलिबस्थित पपिन्स हलमा भब्यरूपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/06/2019
जनसम्पर्क समिति कुवेतको जागरण अभियान सम्पन्न, २५ जनालाई कांग्रेसको सदस्यता प्रदान
Posted in प्रवासी समाचार, सूचना
प्रवासि इलामेली सेवा समाज कुवेतको अधिवेशन कार्यक्रम सम्पन्न, अध्यक्षमा रोशन राई
नैनकला राई/ जुन २८, कुवेत। प्रवासि इलामेली सेवा समाज कुवेत द्वारा आयोजित प्रथम बार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रम आज जुन २८ मा कुवेत स्थित फर्वानियाको युनिक अडिटोरियम हलमा भव्यताका साथ सम्पन्न भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्
छैटौं महाधिवेशनको लागि एनआरएनए कुवेतको निर्वाचन आचार संहिता र कार्यतालिका सार्वजनिक
एनआरएनए कुवेतको आगामी २ अगष्ट २०१९ का दिन INN & GO होटलमा हुन गैरहेको छैटौं महाधिवेशनको लागि गठित निर्वाचन समितिले निर्वाचन आचार संहिता २०१९ र कार्यतालिका सार्वजनिक गरेको छ l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in NRNA गतिविधि