रामकृष्ण अधिकारी
काठमाडौं : सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो। सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/06/2019
मन्त्रीको जिम्मेवारी हेरफेर गर्न ओली-दाहाल गृहकार्यमा
Posted in नेपाल समाचार
जन जागृती युवा समाज कुवेतकाे अगुवाइमा दूतावास कुवेतमा ज्ञापनपत्र बुझाइदै
कुवेत, २६ जुन : जन जागृती युवा समाज कुवेतको अगुवाइमा कुवेतस्थित नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाउने भएको छ। आउदो शुक्रबार दूतावास कुवेतमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको ’bout टिकाराम आचार्यले हिमालीसंचारसंकाे कुराकानीमा बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दूतावास गतिविधि, सूचना
एसईईकाे नतिजा सार्वजनिक गर्न २ बजे बैठक
सुदीप कैनी
काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसाे २ बजे बैठक बाेलाएकाे छ । नतिजा सार्वजनिक गर्नु अगाडि बाेर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष चन्द्रमणिपाैडेलले आज २ बजे बाेर्डबैठक बाेलाइएकाे बताए। नतिजा प्रकाशन गर्ने सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिनेपरीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार