Daily Archives: 23/06/2019

किरात याक्थुङ चुम्लुङ कतारको दशौं अधिवेशन सम्पन्न


दोहा- “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराका साथ शुक्रबार दोहा स्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको दशौं अधिवेशन सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जनसम्पर्क समिति कुवेतको आयोजनाको जागरण अभियानको तयारी पुरा


कुवेत, २३ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले आउदो शुक्रबार आयोजना गर्न लागेको राष्ट्रिय जागरण अभियानको तयारी पूरा भएको समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण” ले कुबेत नेपाल डटकमलाई जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

दाम्लोेमा बालबालिका


कृष्ण पोखरेल
गावैंभरि अपांगता भएकाहरू
तानसेन : कोही ओछ्यानबाट उठ्नै सक्दैनन्। कसैको आँखा त कसैको कानमा समस्या छ। कसैको मानसिक अवस्था ठिक छैन। कोही बोल्न सक्दैनन्। कसैको कम्मरमुनिको भाग चल्दैन। कतिपय दाम्लोमा बाँधिएका छन् त कति कष्टपूर्ण जीवन बिताइरहेका छन्। रिब्दीकोट गाउँपालिका ख्याहास्थित जोगिथुमको कुमालबस्तीका अधिकांश बालबालिकाको समस्या हो यो। ७० घरपरिवार रहेको विपन्न बस्तीमा अधिकांश घरमा तीनदेखि पाँचजनासम्म अपांगता भएका व्यक्ति छन्। विपन्नताका कारण उनीहरू रोगको उपचार गराउन सक्दैनन्। पढ्नेक्रम जारी राख्नुहोस्

किरात याक्थुङ चुम्लुङ कतारको दशौं अधिवेशन सम्पन्न


दोहा- “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराका साथ शुक्रबार दोहा स्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको दशौं अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साम्याङखामको सभापत्तित्व रहेको उक्त कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेल प्रमुख अतिथी रहनु भएको थियो भने बिषेश अतिथिहरुमा प्रवासि नेपाली एकता मञ्च कतारका अध्यक्ष चनख पोखरेल, नेपाली जन सम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, नेपालि संघिय समाज कतारका अध्यक्ष हिरा धन राई, संघिय लिम्बुवान सामाजिक मञ्च कतारका कार्यवहाक अध्यक्ष रेखा राई लिम्बु, नेपाली जन प्रगतिशिल मोर्चा कतारका उपाध्यक्ष साजन गुरुङ, मंगोल नेशनल अर्गनाईजेसन कतारका अध्यक्ष बिरु तामाङ, कि.या.चु कतारका बिषेश सल्लाहकार दिल किरण खजुम, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका प्रमुख सल्लाहकार देब राज राई, बिषेश सल्लाहकार शियाराम चौधरी, सल्लाहकार सुक ब. तामाङ, सल्लाहकार, नियम भुजेल र सल्लाहकार रस तमु हुनु हुन्थ्यो पढ्नेक्रम जारी राख्नुहोस्