२२, जुन कुवेत । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच पार्टी एकता पछि प्रवासमा रहेका भात्रिसंगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा कुवेतको रहेको दुई भात्रिसंगठन नेपाली सङ्घीय समाज नेफेसो कुवेत र अन्तरराष्ट्रिय नेपाली समाज कुवेत बीच ऐतिहासिक एकता घोषणा गरी ‘नेपाली समाज कुवेत’ गठन गर्दै निर्मल स्याङ्तानलाई अध्यक्षमा चयन गरेको छ् ।
पढ्नेक्रम जारी राख्नुहोस्