जुन२० ,कुवेत ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजानका कारणले रोकिएको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम १२ जुलाई २०१९ शुक्रबारका दिन गर्ने भएको छ ! पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/06/2019
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको २०६ औं भानु जयन्ती तथा वार्षिकोत्सब १२ जुलाईमा मनाउने
Posted in कविता, गित/गजल, प्रवासी समाचार, सूचना
वैदेशिक रोजगारी : एक दशकमा ७,३०४ को मृत्यु
तुलसी सुवेदी
काठमाडौं : वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ। नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ। धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार