Daily Archives: 19/06/2019

गुठी विधेयक फिर्ता भएपनि आज माइतीघर मण्डलामा खबरदारी सभा हुने


काठमाडौँ — सम्पदाप्रेमीले गुठीसम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलता भनेका छन् । उनीहरूले गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार र सहभागिताका लागि निरन्तर खबरदारी जरुरी रहेको बताएका छन् । गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार माइतीघर मण्डलमा हुने भनिएको जनप्रदर्शन खबरदारी सभाकारूपमा रहने जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements